All News

Central Committee

KYC UK News

Obituraries

Other News

 

धन्यबाद् ज्ञापन - 19-06-2011


 

 आदर्णीय सम्पुर्ण याक्खा छुम्मा सँग सम्बद्द महानुभाव हरु, बिगत् झै यस बर्षको वार्षिक भेट घाट कार्यक्रम पनि  भरखरै    सम्पन्न  भईसकेको छ।

बिशेष  गरी यस भेलाको मुल  उदेश्य भनेको यु के भरी छरिएर रहनुहुने  बीबिध पेशामा सङ्लग्न तमाम याक्खा बन्धुहरु लाई एउटै समय  स्थानमा भेटघाट गराइ एक अर्कामा आपसी सम्बन्ध कायम गराउनु रहेको थियो। जस अनुरुप यस समिति को अपेकक्षाक्रिट उल्लेख्य रुपमा उपस्थिती रहनुको साथैकार्यक्रम् सफल पार्न आफ्नु  बहुमुल्य समय दिएर उपाश्थित हुनुहुने सम्पुर्ण याक्खा बन्धुहरुचेलिबेटीमनोरन्जन  टीमतथा आयोजक समितिकासम्पुर्ण बन्धुहरु प्रति हार्दीक धन्यबाद्   ज्ञापन गर्न चाहन्छु।

 भाबी दिनहरुमा पनि यसरिनै साथ्सहयोग  उत्साह रहने छ् भन्ने अपेक्क्षा गर्दछु।

 

 अध्यकक्षा

रिपु कुमार लिङ्खा

किरात याक्खा छुम्मा (यु के)


Go Back

Admin Web Design Folkestone